Privacy नीति
अन्तिम अपडेट: २०८३ कात्तिक (नोभेम्बर २०२६)
हामी के सङ्कलन गर्छौं
सम्पर्क form मा तपाईंले भरेको नाम, फोन, email, देश, पार्टी वा संस्था, भूमिका, कार्यक्षेत्र, रुचि र सन्देश मात्र। साथै spam रोक्न तपाईंको देश (IP address बाट) र browser को नाम। हामी tracking वा विज्ञापनका cookie प्रयोग गर्दैनौं। Spam रोक्न form मा Cloudflare Turnstile प्रयोग हुन्छ।
किन
तपाईंको अनुरोधको जवाफ दिन र demo वा research को कुरा गर्न मात्र। तपाईंको जानकारी बेचिँदैन, अरूलाई दिइँदैन, र marketing list मा राखिँदैन।
कहाँ राखिन्छ
यो website Cloudflare मा चल्छ। Form को जानकारी Polling Labs को Cloudflare account मा सुरक्षित राखिन्छ र Polling Labs को email मा पठाइन्छ।
कति समय
अनुरोधको काम सकिएको २४ महिनासम्म, वा तपाईंले हटाउन भन्नुभएसम्म।
तपाईंको अधिकार
आफ्नो जानकारी हेर्न, सच्याउन वा हटाउन hello@pollinglabs.com मा लेख्नुहोस्।
मतसेतु platform
मतसेतु प्रयोग गर्ने party र संस्थासँग छुट्टै सम्झौता हुन्छ, जसमा उनीहरूको data कसरी राखिन्छ र प्रयोग हुन्छ भन्ने लेखिएको हुन्छ। यो website मा देखाइएका screen र data demo का लागि बनाइएका काल्पनिक हुन्।