
चुनाव अघि
Ground work intelligence
कुन घरको समस्या के हो, कुन टोलले के चाहन्छ, यो थाहा नपाई घर दैलोमा जान गाह्रो हुन्छ। AI ले घर, टोल र वडा mapping गरी questionnaire र ground research मा मद्दत गर्छ।
- वडामा जित्न कति vote चाहिन्छ, data बाट थाहा हुन्छ
- घर र टोलको समस्या र समाधानको personalized plan
- के कुरा कहाँ, कुन भाषामा बोल्ने, पहिले नै थाहा










